आइतबारदेखि उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौँ । उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरैजसो विद्यालय माघ ४ गते(आइतबार) बाट खुल्ने तयारीमा जुटेका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले ‘फेस टू फेस’ रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए । भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै छ । आफूले सुरक्षा मापदण्ड … Continue reading आइतबारदेखि उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड